August 19, 2022, Friday
सामाजिक संजालमा :
  • गृहपृष्ठ
  • राजनिति
  • प्रदेश
    • प्रदेश-१
    • प्रदेश-२
    • प्रदेश-३
    • प्रदेश-४
    • प्रदेश-५
    • प्रदेश-६
    • प्रदेश-७
  • राष्ट्रिय
  • समाज
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • सूचना-प्राविधि
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • शिक्षा
    • अर्थ
    • कृषी
    • दुर्घटना
  • गृहपृष्ठ
  • राजनिति
  • प्रदेश
    • प्रदेश-१
    • प्रदेश-२
    • प्रदेश-३
    • प्रदेश-४
    • प्रदेश-५
    • प्रदेश-६
    • प्रदेश-७
  • राष्ट्रिय
  • समाज
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • सूचना-प्राविधि
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • शिक्षा
    • अर्थ
    • कृषी
    • दुर्घटना
No Result
View All Result
No Result
View All Result

सार्वजनिक संस्थानहरुको वित्तीय क्षमता सबलीकरण गरिने

Janakpurvani Janakpurvani
१५ जेष्ठ २०७९
सार्वजनिक संस्थानहरुको वित्तीय क्षमता सबलीकरण गरिने

सरकारले घाटामा सञ्चालित सार्वजनिक संस्थानहरुको वित्तीय क्षमता सबलीकरण गर्न व्यावसायिक सुधारका उपयुक्त विधि अवलोकन गर्ने भएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा घाटामा सञ्चालित सार्वजनिक संस्थानहरुको संस्थागत सुशासनलाई सुदृढ गरी वित्तीय क्षमता सबलीकरण गर्न व्यावसायिक सुधार गर्न रणनीतिक साझेदार भित्र्याउने तथा कम्पनी मोडलमा परिवर्तन गर्नेलगायतका उपयुक्त विधि अवलम्बन गरिने उल्लेख छ । त्यस्तै संस्थानहरूको आवश्यकता र औचित्यका साथै आर्थिक तथा वित्तीय पक्षको विस्तृत विश्लेषण गरी विद्यमान ढाँचामा सञ्चालन गर्ने, पुनःसंरचना गर्ने, सरकारी स्वामित्वबाट विनिवेश गर्ने र बन्द गर्ने संस्थानहरूको पहिचान गरी सोहीबमोजिम कार्यान्वयन गरिने बताउनुभएको छ ।

सरकारी स्वामित्वमा रहेका निर्यात सम्भावना भएका सिमेन्ट उद्योगहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक प्रबन्ध गरिनेसमेत बजेटमा उल्लेख छ । अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा थप सहजता ल्याउन र रणनीतिक महत्वको क्षेत्रमा राज्यको उपस्थिति सुदृढ बनाउन सघाउ पुग्ने गरी आधुनिक व्यवस्थापकीय मान्यता अनुकूल सञ्चालन गर्न संस्थानहरूको पुनःसंरचना गर्ने तथा सार्वजनिक संस्थानहरूको भौतिक र वित्तीय सम्पत्तिको सूचना प्रविधिमा आधारित एकीकृत अभिलेख राख्ने व्यवस्था मिलाइने बताउनुभएको छ ।

रुग्ण तथा बन्द प्रायः अवस्थामा रहेका जनकपुर चुरोट कारखाना, कृषि औजार कारखाना, गोरखकाली रबर उद्योग, ओरियन्ट एन्ड म्याग्नेसाइट, नेपाल मेटल कम्पनी, विराटनगर जुट मिल, वीरगञ्ज चिनी कारखाना, हेटौँडा कपडा उद्योग र बुटवल धागो कारखाना उपयुक्त ढाँचामा सञ्चालनमा ल्याइने तथा सार्वजनिक पदधारण गर्ने व्यक्तिहरूले हेटाँैडा कपडा उद्योगबाट उत्पादित कपडाको पोसाक प्रयोग गर्ने व्यवस्था मिलाइने बजेटमा उल्लेख छ ।

मन्त्री शर्माले कृषि, खाद्यान्न, दुग्धजन्य, औषधिजन्य, यातायात जस्ता क्षेत्रमा सञ्चालनमा रहेका सार्वजनिक संस्थानहरूलाई पुनःसंरचना गरी सङ्घ, प्रदेश र स्थानीय तहको स्वामित्व स्थापित गरी संस्थानको सेवा स्थानीय तहसम्म विस्तार बताउनुभएको छ । त्यस्तै निजी क्षेत्रबाट सञ्चालित जलविद्युत् आयोजनालगायतका पूर्वाधारहरू र दूरसञ्चारसम्बन्धी सेवा प्रवाह गर्ने कम्पनीहरूको निजी क्षेत्रबाट सञ्चालन हुने अवधि समाप्त भई नेपाल सरकारमा हस्तान्तरण हुँदा तिनको व्यवस्थापन एवं सञ्चालनको विधि तयार गर्नाका साथै संस्थागत क्षमता विकास गरिने बजेटमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

मिथिलामा ‘राखी’ पर्व मनाइँदै
अन्य

मिथिलामा ‘राखी’ पर्व मनाइँदै

1 week ago
जनै पूर्णिमा र गाईजात्रा भोलि एकै दिन
जनकपुरवाणी

जनै पूर्णिमा र गाईजात्रा भोलि एकै दिन

1 week ago
लोसपालाई पनि गठबन्धनमा सामेल गर्ने तयारी
जनकपुरवाणी

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै

1 week ago
आजको मौसम : मेघ गर्जनसहित वर्षाको सम्भावना
जनकपुरवाणी

आजको मौसम : मेघ गर्जनसहित वर्षाको सम्भावना

1 week ago
विभिन्न जिल्लामा मल पठाउन थालियो
जनकपुरवाणी

विभिन्न जिल्लामा मल पठाउन थालियो

1 week ago
लोसपालाई पनि गठबन्धनमा सामेल गर्ने तयारी
जनकपुरवाणी

लोसपालाई पनि गठबन्धनमा सामेल गर्ने तयारी

2 weeks ago

भर्खरै

मिथिलामा ‘राखी’ पर्व मनाइँदै

मिथिलामा ‘राखी’ पर्व मनाइँदै

1 week ago
जनै पूर्णिमा र गाईजात्रा भोलि एकै दिन

जनै पूर्णिमा र गाईजात्रा भोलि एकै दिन

1 week ago
लोसपालाई पनि गठबन्धनमा सामेल गर्ने तयारी

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै

1 week ago
आजको मौसम : मेघ गर्जनसहित वर्षाको सम्भावना

आजको मौसम : मेघ गर्जनसहित वर्षाको सम्भावना

1 week ago
विभिन्न जिल्लामा मल पठाउन थालियो

विभिन्न जिल्लामा मल पठाउन थालियो

1 week ago


जिल्ला प्रशासन कार्यलय धनुषामा दर्ता
रहेको जनकपुरवाणी साप्ताहिक डिजिटल
पत्रिका हो।
 सम्पर्क कार्यलय : 
थापा चौक, जनकपुरधाम
मोबाईल नं. : 9854026952
इमेल : [email protected]

 हाम्रो बारेमा            

प्रकाशक/ संचालक : वीरेन्द्र कुमार
सम्पर्क मोबाइल नं. ९८५४०२६९५२
इमेल ठेगाना :
[email protected]

सम्पादक : इन्द्रकुमार रजक
सम्पर्क मोबाइल नं. :९८०४८३२८९०

हाम्रो टीम

विज्ञापनका लागि:
सम्पर्क नं.:
इमेल :

न्युज डेस्क :
सम्पर्क नं. :
इमेल :

सामाजिक संजालमा हामि

Facebook Twitter Youtube RSS

© 2020 Janakpuvani || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनिति
  • प्रदेश
    • प्रदेश-१
    • प्रदेश-२
    • प्रदेश-३
    • प्रदेश-४
    • प्रदेश-५
    • प्रदेश-६
    • प्रदेश-७
  • राष्ट्रिय
  • समाज
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • सूचना-प्राविधि
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • शिक्षा
    • अर्थ
    • कृषी
    • दुर्घटना

© 2020 Janakpuvani || Designed By || Surendra Singh

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In