राजनिति

नवनिर्वाचित अध्यक्ष लिङ्देन लोकप्रिय नेता

नवनिर्वाचित अध्यक्ष लिङ्देन लोकप्रिय नेता

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को अध्यक्षपदमा राजेन्द्र लिङ्देन निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न निर्वाचनमा उहाँले एक हजार ८१७ मत प्राप्त...

स्वास्थय मापदण्ड अपनाउँदै दसैँ मनाउन प्रधानमन्त्री देउवाको आग्रह

प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

प्रधानमन्त्री शेरबहादुर देउवा यही कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको...

यम पञ्चकसंगै तिहार शुरु

यम पञ्चकसंगै तिहार शुरु

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु गरिँदैछ । मङ्गलबार...

कर्णालीमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान

कर्णालीमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान

कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख...

प्रतिनिधिसभा बैठकमा जे देखियो…

संसदमा अवरोध कायमै

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभामा आज पनि अवरोध कायमै राखेको छ । बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल (एमाले)का...

मगन्ते निरुत्साही पार्दै प्रहरी

मगन्ते निरुत्साही पार्दै प्रहरी

विभिन्न बहानामा भारतबाट नेपाल भित्रिएर मगन्तेको भेषमा सार्वजनिकस्थलमा पैसा माग गर्ने मगन्तेलाई पर्सा प्रहरीले निरुत्साही गर्न थालेको छ । देशकै...

एमालेका वडा अधिवेशन हुँदै

आकांक्षी धेरै भएपछि भक्तपुरका चारवटै पालिकाको नेतृत्व चयनमा एमालेलाई सकस

पदाधिकारीदेखि सदस्यसम्ममा आकांक्षी धेरै भएपछि नेकपा (एमाले)को नगर अधिवेशनमा जिल्लाका चारवटै नगरपालिकामा नेतृत्व चयन गर्न सकस भएको छ । एमालेको...

मुख्यमन्त्री शाक्यद्वारा राजीनामाको घोषणा

मुख्यमन्त्री शाक्यद्वारा राजीनामाको घोषणा

वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । प्रदेशसभा बैठकमा आफ्ना धारणा राख्दै मुख्यमन्त्री शाक्यले राजीनामाको...

मन्त्री छनौटमा सत्ता गठबन्धन दलभित्र असन्तुष्टि,हमालले दिए राजिनामा

मन्त्री छनौटमा सत्ता गठबन्धन दलभित्र असन्तुष्टि,हमालले दिए राजिनामा

मन्त्रिपरिषद्का सदस्य छनौटको विषयलाई लिएर सत्ता गठबन्धन दलभित्र असन्तुष्टि सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठन भएको ८८ दिनमा...

सर्वदलीय बैठक सम्पन्न ः संसद् बैठक निर्वाध र मर्यादितरूपमा अगाडि बढाउन प्रमुख प्रतिपक्षीलाईआग्रह

सर्वदलीय बैठक सम्पन्न ः संसद् बैठक निर्वाध र मर्यादितरूपमा अगाडि बढाउन प्रमुख प्रतिपक्षीलाईआग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि बोलाउनुभएको सर्वदलीय बैठकले संसद् बैठक निर्वाध र मर्यादितरूपमा अगाडि बढाउन प्रमुख प्रतिपक्षी...

Page 1 of 25 1 2 25

Login to your account below

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.