अस्पताल कर्मचारी युनियनमा तिवारी

March 9, 2020

प्रादेशिक अस्पताल विकास समिति कर्मचारी युनियन जनकपुरको अध्यक्षमा अजितकुमार तिवारी चयन हुनु भएको छ । कर्मचारीको भेलाले तिवारीलाई सर्व सम्मतले अध्यक्षमा चयन गरेको छ । त्यसैगरि उपाध्यक्षमा मनोजकुमार राउत,कोषाध्यक्षमा अच्छा कुमारी विष्ठ ,सचिवमा जयकुमार झा,सह सहचिवमा श्याम सुन्दर यादव चयन हुनु भएको छ। त्यसैगरि सदस्यहरुमा विभा कर्ण,सुवोध यादव,इश्वरदेव मण्डल,प्रेरणा सिंह,लालकिसोर साह, लाले मेस्तर चयन हुनु भएको छ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH