नि:शुल्क स्वास्थ्य शिविर तथा समान कार्यक्रम सम्पन्न

February 29, 2020

बीरगंज : समाज परिवर्तन नेपाल संस्थाले समाजिक उतरदायित्वलाइ ध्यानमा राख्दै आज रक्त दान,निशुल्क स्वास्थ्य शिबिर र समाज रहेका एकल महिलालाई समान कार्यक्रम सम्पन्न गरेको छ ।

समाज परिवर्तन नेपालका अध्यक्ष अकलेश साहले समाजीक उतरदायीत्वलाइ ध्यानमा राख्दै आज पर्साको बीरगंज माहानगरपालिका वडा न:२३ परसौनीमा भएको कार्यक्रममा रोसन सरार्फ,राहुल साह,राकेश साह,लाबाबू यादव,सुनिल साह,लगाएत ७६ ले रक्त दान गरेका छन भने उक्त कार्यक्रम २५० जनाले निशुल्क स्वास्थ्य परिक्षण गरी निशुल्क औषधि समेत बितरण गरिको उहाले बताउनु भयो ।

स्वास्थ्य परिक्षण गराउनेमा अधिकांस महिलाहरु रहेको उहाले बताउनु भएको छ ।
यसै गरी कार्यक्रममा ९ जाना एकल महिलालाइ समेत लता कपड़ा दिएर सामान समेत गरिएको छ lसंस्थाका अध्यक्ष साहले भिखइनिया हाजरा,राधिका दस,सुसीला देबी,गायत्री देबी,नेमा पसवांग,कलावती देबी गीत देबी,उसा देबी,कुहद्री देबी लाता कपड़ा दिएर सामान गरिएको बताउनु भयो ।

सस्थाको अध्यक्ष अकलेश साहको अध्यक्षता भएको कार्यक्रममा नेकपाको प्रदेश कमिटी सदस्य तेजप्रकास निषाद,बालगोपाल थापा,जिल्ला सदस्य सम्भु गुप्ता,तादुजिन अंसारी,मनेजर साह,लालबाबू यादव पत्रकार राकेश साह,रंजित चौरसिया,उमेश कुशवाहा,बीरगंज महानागपालिका वडा न:*-२३ वडा अध्यक्ष आवद्धकिसोर कुशवाहा लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रमको समापन नेकपाको केन्द्रीय सदस्य एवम बीरगंज महानगर इंचार्ज दिनेश राय र संस्थाको अध्यक्ष साहले संयुक्त रुपमा समापन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH