पूर्वमन्त्री भगवती चौधरीद्धारा श्रद्धाञ्जली अर्पण

February 13, 2020

दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारका आमा कुस्मीदेवी गच्छदारलाइ पूर्व राज्य मन्त्री भगवती चौधरीले हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु भएको छ ।

बिहीवार मेयर गच्छदारकै कार्यकक्षमा गइ भगवती चौधरीले सान्तवना दिनुहुँदै दुहबी नगरपालिकाको विकास निर्माणको कममा सदैव आफ्नो साथ र सहयोग रहने बताउँनुभयो ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH