मोटरसाईकल दुर्घटनाबाट चालकको मृत्यु

February 11, 2020

सुनसरी दुहबी ८ बस्ने २७ बर्षीय दिपेश चौधरीको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ। हिजो राती ११ बजे मोरङ बुढिगंगा ५ स्थित अन्नपुर्ण सिमेन्ट फ्याक्ट्री अगाडी भित्री सडकखण्डमा उतरबाट दक्षिण तर्फ जादै गरेको को २७ प ८३६७ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई बिजुलीको पोलमा ठोक्किन गई दुर्घटना हुदा सोही मोटरसाईकलका चालक चौधरी गम्भिर घाईते भई बिराट नर्सिङहोम बिराटनगरमा उपचार भईरहेकोमा उनको आज बिहान पउने ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH